दफा १२
उप–समितिहरू गठन गर्न सक्ने

(१) समितिले निजीकरण गर्ने सम्बन्धमा आवश्यकता अनुसार विशेषज्ञहरूको उप–समिति गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गठित उप–समितिहरूको काम, कर्तव्य समितिले निर्धारण गरे बमोजिम हुनेछ ।